आज वस्ने भनेको राष्ट्रिय सभाको बैठक भोलि सम्मको लगि स्थगित

Bhugolpark

२३ जेष्ठ, २०८०,१२:११

आज वस्ने भनेको राष्ट्रिय सभाको बैठक सूचना कटाँस गरी स्थगित भएको छ। बैठक आज बिहान ११ बजेर ११ मिनेटमा बस्ने भनिएको थियो।

संसद् सचिवालयको सूचनामा भनिएको छ ‘जेठ २३ गते मंलबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय अध्यक्षज्यूले २०८० साल जेठ २४ गते बुधबार बिहान ११ः११ बजे बस्ने गरी निर्धारण गर्नुभएको ब्यहोरा माननीय सदस्यहरूको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ,’ 


924 Views

Comments