प्रतिनिधि सभामा जवाफ दिइरहेका प्रधानमन्त्रीलाई पटक-पटक अवरोध

Bhugolpark

२२ जेष्ठ, २०८०,१५:०७

२२ जेठ काठमाडौँ। सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीलाई अवरोध भएको छ। उहाँ वोल्ने क्रममा एमालेका सांसद उठेर अवरोध गरेका थिए। र सत्तापक्षका सांसदहरु पनि वादविवादमा उत्रिएका थिए।



152 Views

Comments