राष्ट्रियसभाको बैठक पनि अवरोध: अर्को बैठक भोलि वस्ने

Bhugolpark

२१ जेष्ठ, २०८०,१४:३२

२१ जेठ, काठमाडौं । आजको राष्ट्रियसभाको बैठक राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेको भन्दै प्रतिपक्षी दलहरुले सांसद अवरोध गरेका छन्।

संसद छलेर मन्परिषदको सिफारिसमा राष्ट्रपति पौडेले उक्त विधेयक प्रमाणीकरण गरेको भन्दै एमालेले बैठक अवरोध गरेको हो ।

आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको हो । अर्को बैठक भोलि दिउँसो १ बजे बोलाइएको छ ।



532 Views

Comments