मुलुक संघीयतामा गएपछि पहिलो पटक कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्द अविश्वास प्रस्ताव दर्ता भएको छ। सांसद यमलाल कँडेलको अगुवाईमा सतारुढ नेपाल कम्युनिष्ट पार्टीकै सासंदहरुले अविश्वास प्रस्ताव दर्ता गरेपछि अब के होला भन्ने सर्वत्र चासोको विषय भएको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध असोज २५ गते नेकपा संसदीय दलमा परेको अविश्वास प्रस्ताव लाई के भन्नुहुन्छ ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
आफ्नै पार्टीको मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्नु ठिक हो ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
बहुमत सांसदहरुले पेस गरेको अविश्वास प्रस्ताव अब कसरी अगाडी बढ्नुपर्छ ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
प्रदेशको विवाद प्रदेश संसदले मिलाउनु पर्नेमा केन्द्रिय पार्टीको हस्तक्षेप जायज हो ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण
तपाईको विचारमा कर्णाली प्रदेशको विवाद समाधान गर्न के र्गनुपर्ला ?
लिङ्गको आधारमा विश्लेषण
आर्थिक स्थितिको आधारमा विश्लेषण
उमेरको आधारमा विश्लेषण
प्रादेशिक विवरण