एक्जिट पोल- काठमाडौं महानगरपालिकामा निर्वाचन कस्तो  भयो?

Bhugolpark

३१ बैशाख, २०७९,११:३४

अपडेट १३ मे २०२२ ७ बजे बेलुका

यो  नेपालको पहिलो   एकमात्र पोल    सर्वे प्लेटफर्म भुगोल पार्कले काठमाडौं महानगरपालिकामा निर्वाचन कस्तो  भयो  भनेर  भनेर एउटा निर्वाचन  दिनको  भिजुअल  स्टोरी  हो।  निर्वाचन  आयोगको  आचार  संहिताले  गर्दा  एक महिना देखि BhugoPark ले  उम्मेदवार  को  बारेमा  पोल  प्रकासित  गरेको  थिएन।  BhugolPark ले नेपाली जनगणना डाटा संग मिल्ने डेमोग्राफिकल पोइन्टको आधारमा आर्टीफ़िसिअल इन्टेलिजेन्स  प्रयोग गरेर स्मार्ट सिस्टमको सुरवात गरेको  छ।  यसमा जति  धेरैले  भाग लियो त्यति नै एकुरेट प्रतिनिधि मुलक  हुन जान्छ।

निर्वाचन एक्जिट पोल भनेको मतदाताहरू मतदान केन्द्रहरूबाट बाहिर निस्केको तुरुन्तै लिइएको सर्वेक्षण हो। विश्ववयापीरुपमा यस्तो सर्वे गरीने गरीन्छ र यस्तो खाल्को परीणाम केहि  हदसम्म मिल्ने गर्दछ । डाटा  स्याम्पल  एकुरेट  नभएमा  गलत  नतिजा  निस्किने  कारणले  BhugolPark यसबेला   यहि  उम्मेदवारले  जित्छ  भनेर  भन्न  चाहदैन र सम्भावना कसको छ मात्र भन्न चाहन्छ।   यद्दपी  BhugolPark को  निर्वाचन  दिनको  अनुभब  सेयर  गर्न  चाहन्छ।  यस्ले निर्वाचन परिणामा कुनै असर गर्ने  छैन र परिणाम अर्कै  पनि आउन सक्ने छ। 

 

यो  कथा  BhugolPark संग आएर  खुलेर कुरा गर्ने व्यक्ति हरुको आधारमा हो। स्मरण रहोस  BhugolPark.com नेपाल भरिमा एक मात्र प्लाटफर्म हो जस्ले  प्रत्येक १ लाख ४५ हजार उम्मेदवार को प्रोफाइल पेज तयार गरेको छ। अहिले यसमा  निर्वाचन आयोगले छापेको डाटा छ अनि प्रत्येक उम्मेदवारले आफ्नो पेज क्लेम गरेर अपडेट गर्न सक्ने  व्यवस्था  छ।   स्थानीय चुनावको लोकतान्त्रिक अभ्यासलाई थप बलियो पारेर लाने उदेश्यको साथ भुगोलपार्कले देश भरिका  स्थानीय, प्रदेशीय, र केन्द्रीय चुनावमा प्रचार प्रसारमा लाग्ने खर्च कम गर्न उमेद्वारहरूकाे प्रोफाइल बनाउने प्लाटफर्म बनाएको छ | 

BhugolPark.com प्लाटफर्ममा उमेद्वारले आफै आफ्नाे सुचना दिन सक्छन् र यस सुचनाकाे आधारमा मतदाताले आफ्नो सहि नेता छान्न सक्छन् । जाे उमेद्वार राम्रा छन् त्यसलाई  यो  “Democratizing the democracy” ले  देशकाे सम्वृद्धिमा   याेगदान गर्न सक्दछन् ।

 

महानगरपालिका कुन  कुन  ठाउँ ?

BhugolPark ले करिब ३३ किमीको यात्रामा निर्वाचन दिनको बिभिन्न मतदान स्थल गएर कुरा गरेको थिय।  करिब २० ठाउँमा BhugolPark पुगेर संकलन गरेको थियो। 

तल हेर्नुस गूगल नक्साले कोरेको यात्राको बाटो |

     

 

 

BhugolPark ले  बिभिन्न ठाउँ मा गएर खिचेको तस्बिरहरु    

   

 

डाटा संकलन 


भुगोल पार्कले ३८५ मतदात्ता हरुसंग शैक्षिक योग्यता, लिङ्ग,र उमेर समुहको आधारमा काठमाडौं महानगरपालिकामाको मेयर,र उपमेयर कती मत प्रप्त गर्न सक्छन् भनेर एक्जिट पोलको  लागि  डाटा संकलन  गरेको हो । करिब  एक  चौथाई आफ्नो  मत  खुलाउन चाहेनन्।  कति  रिसाए पनि र भने यो गोप्य  मत  हो  हामी भन्दैनौ। 

अर्को  कुरा  मतदाता  हरुलाई  रिस उठेको  हामीले  ठाडै बालेन्द्र  साहको  नाम  स्वतन्त्रको सट्टा राखेको थियौ। 

 

करिब १० जना जतिले त  हामिलाइ उहालाई  उचालेको  पनि  आरोप  लगाए।  दुइ  व्यक्तिले  भर्दा  भर्दै  को  फारम  झनक्क  रिसाएर फिर्ता  दिए ।  कोहिले  चाहि त्यसरी  उहाको  नाम राखेको मा  उत्साहाहित  भएका  थिए।  केशव स्थापितको मीटुले गर्दा उनका मतदाता हरुले खुलेर समर्थन नगरेको आभास हुन्थ्यो ।


हाम्रो  बुझाई  बालेन  साहमा  फोर  र  अगेन्स्ट  दुवैमा  कट्टर व्यक्तिहरु  देखिए।  पछिल्लो  चुनाबमा  रन्जु  दर्शना र  किशोर  थापा  अथवा  अहिलेको  कुनै  उम्मेदवारमा  त्यस्तो  कडा  भावना   हामीले  भेट्टाएनौ यो कुरा, यदि बालेनले जिते भने सबै भन्दा चुनौती पूर्ण हुनेछ| अर्को कुरा हामीले कति ठाउमा बालेनको काठमाडौँ] भन्दा बाहिरका युवाहरुको सुप्पोर्ट भेट्यौ | यसले हामीलाई लागेको छ कि यो विकल्प को राजनीति अब देश भरि अझै फैलिने छ |

 


करिब  २५ % ले  जवाफ नदिने हुनाले  BhugolPark यस  Exit Poll data लाइ  प्रतिनिधि  मुलक मान्न  तयार  छैन। कतीले चाही हामीले  गरेको डाटा  संकलन जस्ले  ब्यतिगत विवरण खुलाउदैन, हेरे पछि  राजि  भए।  सोधेको  प्रश्न  निम्न  प्रकार  को  थियो।  हामि  डाटा मा काम गर्नेहुनाले  ले पाठक समक्ष  विचार र प्रोजेक्सन मा फरक छ भन्न चाहान्छौ। केहि  बाहिर  निस्केको  प्रक्षेपण त्यस नजरले हेर्नु पर्छ भन्ने  हाम्रो भनाइ छ ।

 

हेर्नुस तस्बिर जस्ता को त्यस्तै डाटा संकलन को

  

 

मेयर

 

यस एक्जिट पोलअनुसार नेपाली कांग्रेसको उमेदवार सिर्जना सिंह जित्ने सम्भावना

 

 

शैक्षिक योग्यता अनुसार सम्भावित मत परीणाम



लिङ्गको आधारमा मत परिणाम

वर्गको आधारमा मत परिणाम

उमेरको आधारमा मत परिणाम

 

 

उपमेयर

यस एक्जिट पोलअनुसार नेकपा एमालेको  उमेदवार सुनिता डंगोलको उप मेयरमा विजय हुने हाम्रो अनुमान छ|

We are confident to project that the next Deputy Mayor of Kathmandu Metropolitan City will be Ms. Sunita Dangol of NCP-UML

Videos of the Polling Day

२०७९ को स्थानीय चुनावमा भुगोलपार्कले मतदातासँग गरेका अन्तरवार्ताका केहि झलकहरु

 

२०७९ को स्थानीय चुनावमा भुगोलपार्कले मतदातासँग गरेका अन्तरवार्ताका केहि झलकहरु


440 Views

Comments