तनहुँ–१ मा भएको निर्वाचनको पछिल्लो अपडेट

Bhugolpark

११ बैशाख, २०८०,१३:३०

तनहुँ–१ : डा. स्वर्णिमले साढे १२ हजार कटाउँदा गोविन्दको साढे सात हजार मात्रै

वैशाख ११,काठमाडौं । तनहुँ–१ मा २५ हजार ३६८ को मत गणना सकिएको छ ।

जारी मतगणनामा डा. स्वर्णिम वाग्लेको मत साढे १२ हजार नाघेको छ । वाग्लेले १२ हजार ७०५ मत कांग्रेसका गोविन्द भट्टराईको सात हजार ६४७ छ ।

नेकपा (एमाले) का सर्वेन्द्र खनाल चार हजार २२० मतसहित तेस्रो स्थानमा छन् ।


362 Views

Comments