#

ब्याज दर: वार्षिक १२.९९ प्रतिशत

आजै महालक्ष्मी विकास बैंक लि. को ग्राहक बन्नुहोस्, विभिन्न सेवासुविधा लिनुहोस् !

१९ चैत,काठमाडौं।भूगोल पार्कले लामो समयदेखि महालक्ष्मी विकास बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ । महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको मान्यता प्राप्त इजाजत प्राप्त राष्ट्रिय स्तरको संस्था हो । महालक्ष्मी विकास बैंक लिमिटेडले विगत २८ वर्ष देखि नवरत रुपले गुणस्तरिय वित्तीय सेवा नेपाली जनताको घरदैलोमा गएर प्रदान गर्दै आएकोले नै नेपालीहरूको मनमा बस्न सफल भएको छ ।

महालक्ष्मी विकास बैंक लिमिटेड “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ ।

घरजग्गा कारोबारमा मन्दी छाएको बेला महालक्ष्मी विकास बैंकले घर कर्जा योजना सार्वजनिक गरेको छ। नयाँ वर्षको अवसरमा घर खरिद गर्नका लागी वार्षिक १२.९९ प्रतिशत ब्याज दरमा घर कर्जा उपलब्ध गराउने घोषणा बैंकले गरेको छ।

सीमित अवधिका लागी मात्र लागू गरिएको यो कर्जा योजना अन्तर्गत ऋण लिने घरधनी महिला भएको अवस्थामा बैंकको सेवा शुल्कमा ०.२५ प्रतिशत छुट समेत उपलब्ध गराउने जानकारी बैंकले दिएको छ।

भूगोल पार्कको तर्फबाट महालक्ष्मी विकास बैंक लिमिटेडमा खाता खोलि वार्षिक १२.९९ प्रतिशत ब्याजदरमा घर कर्जा लिई अधिकतम फाईदा लिनुहुन सविनय अनुरोध गर्दछौं।



Comments