मनकामना दर्शन प्रालीद्वार मनोकामना केबुल कार आगामी चैत २२ गते का दिन(5th April) मा बन्दहुने घोषणा

Bhugolpark

१९ चैत्र, २०७९,१२:०३

१९ चैत,काठमाडौं।भूगोल पार्कले निरन्तर सामाजिक, आर्थीक, राजनैतिक, मनोरञ्जन,पर्यटन आदिको समचार पाठक वर्गलाई दिदै आएको छ ।नेपालकै पहिलो मनकामना केबुलकारले करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएको सर्वविधितै छ ।

मनोकामना केबुल कार यहि चैत २२ गते का दिन(5th April) टावर मर्मत संभारको लागि एक दिन बन्दहुने र भोलिपल्ट बिहिबार चैत २३४ गते (6th April)बाट भने नियमित सेवा सुचारुहुने जनाउँदै सो दिन यात्रु महानुभावहरूमा पर्न जाने असुविधाको लागि मनकामना दर्शन प्रा.लि.प्रालीद्ले क्षमायाचना व्यक्त गरेको छ ।

भूगोल पार्क परिवारको तर्फबाट पनि अहोरात्र करोडौँ पर्यटक एवं श्रद्धालु भक्तजन महानुभावहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै आएकोमा चैत २२ गते का दिन(5th April) टावर मर्मत संभारको लागि एक दिन बन्दहुँदा यात्रुमहानुभावहरूलाई पर्न जाने असुविधाको लागि अग्रिम क्षमायाचना ।


393 Views

Comments