१८ चैत, काठमाडौं ।भूगोल पार्कको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई शिघ्र स्वस्थ्यलाभको कामना!
उहाँ अस्पताल भर्ना भएका छन् ।उनको पेटमा समस्या भएपछि हिजो शनिबार साँझ त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन ।
हाल उनको चिकित्सकहरुको निगरानीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।
Comments