राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या

Bhugolpark

४ बैशाख, २०८१,१३:४८

राष्ट्रिय तथ्याङ्क कार्यालयको १२ औँ जनगणना २०७८ का अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ मात्रै रहेको छ । कुल जनसंख्यामध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ अर्थात् (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ अर्थात् (५१.०२ प्रतिशत) छ । अन्य लिङ्गीको संख्या २ हजार ९२८ अर्थात (०.००१ प्रतिशत) रहेको छ।


703 Views

Comments