७ चैत, काठमाडौँ।भूगोल पार्क परिवारको तर्फबाट काठमाडौंको शंकरदेव क्याम्पस स्ववियु सभापतिमा नवनिर्वाचित नेविसंघका सुशान्तलाई हार्दिक बधाई एवं आगामी दिनमा विद्यमर्थीहकहितको लागि गरिने कार्यमा सफलता मिलोस भनी शुभकामना !
यहाँ अनेरास्ववियुबाट सभापति पदमा मुना तिवारी र अखिल क्रान्तिकारीबाट बिरेन जिसी उम्मेदवार थिए। उनीहरूलाई हराउँदै बस्नेत सभापति निर्वाचित भएका छन्।
नेविसंघ र नेकपा एकीकृत समाजावदीनिकट अनेरास्ववियूबीच शंकरदेवमा तालमेल भएको थियो।
यो क्याम्पसमा ८ हजार ८ सय ८८ मतदाता थिए। तर आइतबार भएको स्ववियु चुनावमा यहाँ ३१०३ मत खसेको थियो।
Comments