सरकारले ५ जना  डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय

Bhugolpark

६ चैत्र, २०७९,११:५०

सरकारले गृहको सिफारिसअनुसार डीआईजीहरु बसन्तबहादुर कुँवर टेकप्रसाद राई दीपक थापा श्यामलाल ज्ञवाली र किरण बज्ज्रचार्यलाई एआईजीमा बढुवा गरेको छ ।


आझ सोमबार बसेको मन्त्रीपरिषद बैठकले गरेको निर्णय अनुसार उहाँहरूको बढुवा भएको हो । 


285 Views

Comments