नयाँ उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ

Bhugolpark

१३ चैत्र, २०८०,११:३५

काठमाडौ । नयाँ उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । आज राष्ट्रपति भवनमा आयोजीत एक विशेष कार्यक्रमबीच राष्ट्रपनि रामचन्द्र पौडेलले यादवलाई शपथ गराएका हुन ।

यस समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रभानमन्त्री पुष्पकमल दाहाल सभामुख देवराज घिमिरे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगागतको विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो।

यादव गत चैत घ गते उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। 


161 Views

Comments