सुरक्षा थापाले आफ्नो दर्दनाक पीडा सामाजिक सञ्जाल टिकटक मार्फत गरिन छताछुल्ल

Bhugolpark

१० बैशाख, २०८१,१४:२४

४ चैत, काठमाडौं।भूगोल पार्कले आज सुरक्षा थापाले आफू यौन पिपासु मामाको छोराबाट पटकपटक यौन हिम्सामा परेको दर्दनाक पीडा सामाजिक सञ्जाल टिकटक मार्फत गरिन छताछुल्ल गरेको विषय लिएर आएका छौं।

P.U (पोखरा विश्वविद्यालय)कि छात्रा सुरक्षा थापाले आफ्नो दर्दनाक पीडा सामाजिक सञ्जाल टिकटक मार्फत छताछुल्ल गरेकि छिन्।उनीले सुरुमा आफूलाई पारिवारिक समस्याहरू धेरै भएको कारणले आफूलाई डिप्रेसन र चिन्ता बढेको बताकि छिन् र आफू डाक्टरले भने झैं शान्त वातावरणमा बस्न थालेको जानकारी गराएकि छिन्।

उनीले आफ्नी आमाको भाइ र उहाँकी श्रीमतीले आफूलाई उनीहरूको ठाउँमा बस्न भन्नुभएपछि आमाको सहमतिमा उहाँहरूसँगै बसेको बताउँदै मामा घरमा गएपछि झन मामाको छोराबाट यौन हिम्सामा परेर अस्पताल गएको हृदय विधारक काहानी सामाजिक सञ्जाल टिकटक मार्फत छताछुल्ल गरेकी छिन्।

उनले अचानक मेरो आमाको भाइको छोराले आफूलाई "तिम्रो बुब्स धेरै ठुलो छ त्यसैले म तिमीलाई बुब्सी भनेर बोलाउछु" भन्यो र त्यो पल आफूलाई धेरै नराम्रो लाग्यो र दिन प्रतिदिन म पहिले जस्तै बिरामी हुँदै गए र आफूले हरेक दिन आमालाई फोन गरेको बताएकी छिन्।

उनीले आफ्नो भाइ हो भनी सोचेर माफ गरी उसलाई मौका दिनु पर्छ भन्ने सोचिन् र उसलाई त्यो नामले नबोलाउन अनुरोध गरें तर भोलिपल्ट पनि घरमा कोही नभएको बेला ऊ आएर छेउमा बस्यो र आफूलाई फेरि त्यो नाम "बूब्सी" ले बोलाए र मेरो बुब्स छोए र म त्यहाँबाट भागेको भोलिपल्ट पनि उसले मेरो शरीर छुन थाल्यो र मैले त्यो सम्हाल्न सकिन र मेरो हातमा आत्मघाती सोच पनि आयो भनेर नाडी काट्न थालें तर डरका कारण मैले सकिन भनी बताएकि छिन्।

उनले मामाले आफ्नो यौनपिपासु छोराको कुकृत्य सुनाउँदा पनि ब्लाबला जस्तो निर्दोष र राम्रो कोही छैन भन्न छन् भनेर आफूले मामाले कसैलाई नबताएको बताएकी छिन्।

उनीले आफ्नो स्वास्थ्य स्थिति बिग्रियो र मामाको घरमा बस्न नसक्ने भन्दै अस्पताल गएँ र मेरी आमालाई मेरो स्कूलको पोशाक ल्याउन मामाको घरमा पठाएको तर आमाको भाइ श्रीमती र छोरीले आमालाई गाली पनि गाली व्यइजत गरेछन् भनिकी छिन्। दिउँसो मेरी आमाको भाइले आफूलाई फोन गरेर चेतावनी दिनुभयो "जहाँ देख्छु म तिमीलाई मार्नेछु"। यी सबै आघातको कारणले गर्दा म मेरो वर्तमान जीवन र मेरो अध्ययनमा राम्रो गरिरहेको छैन्।


77 Views

Comments