विभिन्न तरिकाबाट सन् २०२१/२०२२ मा आत्महत्या गर्नेहरूको विवरण

Bhugolpark

१२ बैशाख, २०८१,१७:०६

प्रहरी दर्पण २०२२ को रिपोर्ट अनुसार विभिन्न तरिकाबाटआत्महत्या गर्नेहरूको विवरण यस प्रकार छ: आगो लागेर १४ जना, पहाडबाट हाम फालेर ४१ जना, बिष खाएर १०२४ जना, पानीमा डुबेर ३२ जना, झुण्डिएर ५६६४, हतियार प्रयोग गरेर १७ जना छन् भने कुल संख्या ६७९२ रहेको छ ।



Comments