भुगोलपार्क अभिमत सर्वेक्षण: कोरोनाको कहरमा दशै बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

५ बैशाख, २०८१,०७:३६

समूदायस्तरमा नै कोरोना फैलिसकेकोले अघिल्ला वर्षहरुमा जस्तो चाडपर्वको उल्लास र रौनक यस वर्ष छैन ।मान्यजनबाट टिका,जमरा र आशिर्वाद थापेर मनाईने दशैं पनि अन्य चाडपर्व जस्तै कोरोनाको कहरमा परेको छ । घरभीत्रै बसेर दशैं मनाउन सरकारले आग्रह गरेको छ भने टिका लगाउन आफ्ना आफन्तकोमा जान जोखीमपूर्ण नै देखिन्छ । तर कतिपय भने वर्षमा एकपटक मनाईने दशैं हर्षोल्लासका साथ आफ्ना आफन्त जम्मा भएर मनाउनुपर्ने तर्क गर्छन । 


यसपटक दशैं कसरी मनाउनुपर्ला ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण

 



"जहाँ छौं त्यहीं बसेर दशैं मनाऔं" भन्ने स्वास्थ्य मन्त्रालयको आग्रह कस्तो लाग्यो ?

 

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


समूदायस्तरमा नै कोरोना फैलिसकेको अवस्थामा चाडपर्व लक्षित गरी मापसे जाँच गर्नु ठिक हो ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


बडादशैंमा शक्तिपीठहरु नखोल्ने सरकारको निर्णय कस्तो लाग्यो ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 



बडादशैंमा चलिआएको बलिप्रथाबारे के भन्नुहुन्छ ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 



This poll is currently active and will close on
Thursday,29th October, 2020
GMT +7 PM
Please sign in to get the results when the poll is closed.



39 Views

Comments