जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का बजारमा

Bhugolpark

२१ फाल्गुन, २०७९,१७:२३

खुसीको खवर ! जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले बजारमा ल्यायो नयाँ स्काई भोड्का ।

फागुन २१,काठमाडौं ।भूगोल पार्कले देशविदेशको लामोसमयदेखि नै समसामायिक राजनीतिक सामाजिक आर्थिक आदि विविध विषयमा लेख रचनाहरू प्रकाशित गरिरहेको छ।आज हामी आम नेपाली दाजुभाई दिदीबहिनीहरूलाई उच्च गुणस्तरको स्पिरिट उत्पादन गर्दै आएको नेपालकै एक प्रतिष्ठित र अग्रणी उत्पादक कम्पनी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले नयाँ स्काई भोड्का सार्वजनिक गरेको विषय जानकारी दिन पाठक सामु आएका छौं ।

सन् १९९२ मा अमेरिकाको सान फ्रान्सिस्कोमा उत्पादित स्काई भोड्का, गुणस्तर र स्वादको लागि एक नयाँ स्टान्डर्ड सेट गर्न विशेष एवं फरक स्वाद पस्किन अन्तराष्ट्रिय मापदण्डअनुसारको बजारमा ल्याईएको प्रिमियम भोड्का ब्रान्ड हो । 

५ पटक डिस्टिल गरी तयार भएको स्काई भोड्कामा फलफूल र टोस्ट गरिएको अन्नको स्मूथ रिफ्रेसिंग टेस्ट छ, जसलाई निट वा ककटेलसँग पिउँदा अझ उत्कृष्ट एवं मनमोहक स्वाद आउने कम्पनीले जनाएको छ । 

उत्कृष्ट तथा रिफ्रेसिंग टेस्टेको विशेषता रहेको स्काई भोड्का आकर्षक कोबाल्ट ब्लु प्रिमियम बोतलमा ७५० मिलि र १८० मिलि बजारमा उपलब्ध छ ।

अन्तराष्ट्रिय गुणस्तरको सस्तो गुणस्तरीय जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजद्वारा नयाँ स्काई भोड्का सेवन गर्न भूगोल पार्क परिवार हार्दिक अपिल गर्दछ।


212 Views

Comments