राष्ट्रपति निर्वाचनमा संघीय र प्रदेश सांसदको मतपत्र भिन्न (नमुना मतपत्र)

Bhugolpark

१९ फाल्गुन, २०७९,१३:१८

फागुन १९,काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले विहिवार नमुना मतपत्र बिहीबार गरेको छ । 

निर्वाचनमा संघीय र प्रदेश सांसदले मतदान गर्नु पर्ने भएकोले मतपत्र पनि दुई रंगको तयारी गरेको आयोगका प्रवक्ता शालिकराम पौडेलले जानकारी दिए । 


संघीय सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ भने प्रदेश सांसदले प्रयोग गर्ने मतपत्र सेतो कागजमा गुलाबी रङको चिह्न हुनेछ ।


442 Views

Comments