माइतीघरमा नेकपाको भ्रष्टाचार र वित्तीय संस्थाहरूको ज्यादतीविरुद्ध विरोध प्रर्दशन

Bhugolpark

१६ फाल्गुन, २०७९,११:३२

फागुन १६,काठमाडौं।साना किसान र व्यावसायीहरूको ढाड सेक्ने गरी वित्तीय संस्थाहरू र मीटरब्याजीविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले माइतीघर मण्डलामा विरोध र्‍याली निकालेको छ।

जनता र शहिदको नाममा सपथ खाएका दलहरूनै सरकारमा गएपछि देशमा व्यथिती र भ्रष्टाचार बढेर गएको बताउँदै नेपालमा आफ्नो पार्टी सरकारमा गएको खण्डमा आर्थिक क्रान्ति गर्ने बताए।



164 Views

Comments