भुगोलपार्क अभिमत सर्वेक्षण: नेपालमा पछिल्लो समय बढ्दो बलात्कारका घटनाबारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

७ बैशाख, २०८१,०४:०६

नेपालमा पछिल्लो समय दिन प्रतिदिन बलात्कारको घटना बढ्दै गईरहेको छ । नेपाल प्रहरीका तथ्याङक अनुसार वित्तीय वर्ष २०१९/२०२०मा २१४४ बलात्कार र ६८७ बलात्कार प्रयासको उजुरी दर्ता भएको देखिन्छ । बलात्कार जघन्य अपराध हो। एकातीर निर्मला पन्तको दोषी कठघरामा आएको छैन भने अर्कातीर सम्झना विकहरुको अझैपनि बलात्कार पछि हत्या हुने क्रम रोकिएको छैन ।बलात्कार एक त उजुरी कम पर्ने अपराध हो भने त्यसमाथी पीडकले केही वर्षको जेल सजाय पाएपछि उन्मुक्ति पाउने कानुनी प्रावधानका कारण पनि बलात्कारका घटना बढिरहेको आम बुझाई छ । तसर्थ संविधान संशोधन गरी अपराधीलाई हदैसम्मको सजाय अथवा मृत्युदण्ड सम्म दिनुपर्ने व्यापक आवाज जनस्तरबाट उठिरहेको छ । बलात्कारको यस्तो कहालीलाग्दो अवस्थाले सबैलाई अहिले चिन्तित बनाएको छ।


नेपालमा बलात्कारका घटना किन बढिरहेका होलान् ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 



कुन उमेर समूहका महिला बढी बलात्कारको जोखिममा छन् ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


बलात्कार पीडित व्यक्ति खुलेर अगाडी आउन नसक्नुको कारण के होला ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


बलात्कारका घटना नियन्त्रण गर्न कस्तो कानुनी व्यवस्था गर्नुपर्ला ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


बलात्कारका घटना कसरी नियन्त्रण गर्न सकिन्छ ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 




67 Views

Comments