नेप्सेमा १ करोड २३ लाख भन्दा बढी बोनस सेयर सूचिकृत

Bhugolpark

१० फाल्गुन, २०७९,१५:५०

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको बोनस सेयर सूचिकृत भएको छ । 

भूगोल पार्कले लामो समयदेखि एभरेष्ट बैंक लिमिटेडको बारेमा पाठक वर्गलाई समाचार प्रवाह गरिरहेको सर्वविधितै छ ।एभरेष्ट बैंक लिमिटेडले ‘सबैका लागि, सधैंका लागि’ भन्ने नाराकासाथ विगत लामो समयदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएकोले यो बैंक नेपालीहरूको मनमा बस्न सफल भएको हो।यो बैंक नेपाल सरकारबाट ‘क’ श्रेणीको मान्यता पाएका ठुला बैंकहरूमध्येको एक हुन्।

एभरेष्ट बैंक लिमिटेडको नेप्सेमा १ करोड २३ लाख ७ हजार ५ सय ४२ दशमलव २७ कित्ता बोनस सेयर सूचिकृत सेयर सुचीकृत भएको खुसीको खबर पाठकलाई जानकारी गराउँदै भूगोल पार्कको तर्फबाट एभरेष्ट बैंक लिमिटेडको सेयर खरिद-बिक्रि गर्नुहुने ग्राहकहरूलाई हार्दिक बधाई तथा उत्तरोत्तर प्रगति एवं सवृद्धिको शुभकामना !

एभरेष्ट बैंकको १ करोड २३ लाख ७ हजार ५ सय ४२ दशमलव २७ कित्ता बोनस सेयर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचिकृत भएको हो ।

बैंकको १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको नेप्सेले जनाएको छ ।



314 Views

Comments