भुगोलपार्क अभिमत सर्वेक्षण: सत्तारूढ़ नेकपाको राजनैतिक नियुक्ति गर्ने प्रक्रियामा विवाद बारे जनताको अभिमत निम्न अनुसार देखिन्छ ।

Bhugolpark

८ बैशाख, २०८१,००:२५


नेपालको झापा जिल्लामा जन्मनु भएका अर्थविद डा.युवराज खतिवडा अर्थतन्त्र सम्बन्धि राम्रो ज्ञान भएका व्यक्ति मध्य एक हुन् । बामपन्ती विचार धारामा लागेका कारण उनले पटक पटक राजनैतिक लाभ लिदै आईरहेका छन् । पुर्व गर्वनर, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल कम्युनिष्ट पार्टी(एमाले)को तर्फबाट राष्ट्रिय सभा सदस्य, दुई पटक अर्थ मंत्री र अहिले पछिल्लो समय सरकारका आर्थिक सल्लाकार हुदै संयुक्त राज्य अमेरिकाको राजदुतमा सिफारिस भएका छन् । पटक पटक एउटै व्यक्तिलाई राजनैतिक नियुक्ति दिएका कारण सत्तारूढ़ दल नेकपामा उनको निकै विरोध भईरहेको छ ।


गैरराजनैतिक व्यक्तिलाई राजनैतिक नियुक्ति दिनु ठिक हो ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 



सरकारले एउटै व्यक्तिलाई बारम्बार नियुक्ति दिनुलाई के भन्नुहुन्छ ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


सरकारको पछिल्लो समय राजनैतिक नियुक्ति गर्ने प्रचंलन कस्तो लाग्यो ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


भागवण्डाको आधारमा राजनैतिक नियुक्ति दिने तरिका ठिक हो ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


राजनैतिक नियुक्तिले भष्ट्रचार बढ्छ कि बढ्दैन ?


लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 


कुलमान घिसिङ जस्ता व्यक्तिलाई बाहिर राखेर पटक पटक राजनैतिक लाभ लिएका युवराज खतिवडा, उपेन्द्र कोइराला र बामदेव गौतम लगाएतका व्यक्तिलाई राजनैतिक नियुक्ति दिईरहनुलाई के भन्नुहुन्छ ?

लिङ्गको आधारमा विश्लेषण


आर्थिक स्थितिको आधारमा विश्लेषण 


उमेरको आधारमा विश्लेषण 


प्रादेशिक विवरण 





57 Views

Comments