रजत पदक विजेता स्वेता कपाली र कास्य पदक विजेता प्रज्वल शाक्यलाई एनएससीले आज सम्मान गरेको छ ।

Bhugolpark

६ बैशाख, २०८१,०३:०४

राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा आयोजित अभिनन्दन कार्यक्रममा विश्व च्याम्पियनसिपको प्रतिवेदन सदस्य सचिव तथा नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरु । थाइल्यान्डको फुकेटमा सम्पन्न १३औं डब्लुबीपीएफ विश्व शरीर निर्माण तथा फिजिक स्पोर्ट्स च्याम्पियनसिपमा रजत पदक विजेता स्वेता कपाली र कास्य पदक विजेता प्रज्वल शाक्यलाई एनएससीले आज सम्मान गरेको छ ।


204 Views

Comments