सार्वजनिक विदा

Bhugolpark

१८ पुष, २०७९,१०:१८

राष्ट्रनायक पृथ्वीनारायण शाहको जन्मदिनको पावन अबसरमा मन्त्रीपरिषदको निर्णयअनुसार  गृहमन्त्रालयले पुस २७ गते बिहिवार राष्ट्रिय एकता दिवसको पावन अवसरमा सरकारी कार्यलय एवं कुटनीतिक नियोगहरूमा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।भूगोल पार्कको तर्फबाट राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहान्छौं


194 Views

Comments