चार सांसद शपथमा अनुपस्थित

Bhugolpark

७ पुष, २०७९,०९:१३

काठमाडौँ — प्रतिनिधिसभाका नवनिर्वाचित २७५ सदस्यमध्ये ४ जना सांसद शपथ कार्यक्रममा अनुपस्थित भएका छन् ।

अनुपस्थित सांसदमा नेकपा एसका प्रेम आले, माओवादी केन्द्रका महिन्द्रराय यादव, कांग्रेस माया राई र माओवादीका रामकुमार राई रहेका छन् । प्रतिनिधिसभामा नवनिर्वाचित सदस्यलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले संसद् भवनमा पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।फोटो साभार अन्नपूर्ण पोष्ट


210 Views

Comments