सवारी दुर्घटनामा संलग्न सवारी साधन

Bhugolpark

१४ बैशाख, २०८१,०९:१०

नेपालमा सवारी चालकहरूले ट्राफिक नियमको पालन नगर्दा दिन प्रतिदिन सवारी दूर्घटना बढ्दै गएको देखिएको छ ।यसै कुरालाईं मध्यनजर गर्दै भूगोल पार्कले यो वर्ष भएको दूर्घटना चालकको लापर्वाहीले सबैभन्दा धेरै मोटरसाइकल १९ हजार ९ सय ७४, भेन र कार ८ हजार ९ सय ७५, बस २ हजार ७ सय ८६, ट्रक र ट्याङ्कर २ हजार ४ सय ७६७४ एवम् साइकल र रिक्सा १ हजार ५ सय ७४ वटा दूर्घटना भएको देखिएको छ, जसलाईं हामीले इन्फोग्राफीमा देखाउँने जमर्को गरिएका छौं ।


289 Views

Comments