दुम्सीको मूर्ति

Bhugolpark

१३ बैशाख, २०८१,०८:०५

तनहुँको व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गरिएको दुम्सीको मूर्ति ।

वडा कार्यालयको आर्थिक सहयोगमा निर्माण गरिएको दुम्सीको मूर्तिले यस ठाउँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको छ । तस्वीर ः कृष्ण न्यौपाने÷ रासस


98 Views

Comments