नेपालमा यौनजन्य हिंसाको बिगबिगी

तपाईको विचारमा नेपालमा किन दिन प्रति दिन यौनजन्य हिंसाहरु बढ्दै छन् ?
सौन्दर्य प्रतियोगिताको नाममा शुस्मिता रेग्मी माथि भएको बलात्कारलाई तपाई के भन्नु हुन्छ ?
काठमाडौंको सेन्ट.लरेन्स कलेजको बिद्यार्थीमा भएको यौन दुर्ववहार प्रति तपाई के भन्नु हुन्छ ?
तपाईको विचारमा नेपाली समाजमा महिलाहरु उत्पीडित हुनुको कारण के होला ?
यौन दुर्व्यवहार न्युनीकरण गर्न के गर्न पर्ला ?
नेपालमा कति प्रतिसत महिला सुरक्षित होलान् ?

Other Polls