तपाइले चुनेका जनप्रतिनिधिहरुको अघिल्लो पाच वर्षे कार्यकाल कत्तिको सफल भयो ?
-
समग्र विकास निर्माणमा सफल नै भयो(42.86%)
-
सोचे जस्तो जनप्रतिनिधिहरुले काम गरेनन(14.29%)
-
शिह दरवारको अधिकार गाउँ ठाउँ सम्म पुग्यो(14.29%)
-
स्थानीय सरकार जानउत्तरदायी भएन(28.57%)
हाल निर्वाचित जनप्रतिनिधिहरुको अब स्थानीय सरकारमा कत्तिको प्रभावकारी भूमिका होला ?
-
सत प्रतिसत प्रभावकारी भूमिका हुनै पर्छ(0%)
-
पदमा पुगेपछी आफ्नो जिम्मेवारी बिर्सन्छन्(28.57%)
-
कसले कस्तो भूमिका खेल्छ भन्ने भोलिका दिनमानै थाहा हुन्छ(57.14%)
-
जनप्रतिनिधिहरुको राम्रै भूमिका होला भन्ने आशा छ(14.29%)
स्थानिय तहका उम्मेदवारहरुको चयनमा प्रमुख राजनीतिक दलहरु केन्द्र बाटै कम्मर कसेर लाग्नु कत्तिको उचित हो ?
-
राजनीतिक मूल्यमान्यता अनुसार ठिकै हो(42.86%)
-
स्थानिय तहको अधिकार माथी ठाडो हस्तक्षेप(28.57%)
-
स्थानिय तहका उम्मेदवार छान्न स्थानिय तहलाई नै दिन पर्थ्यो(14.29%)
-
पैसा र पावरको दुरुपयोग(14.29%)
स्वतन्त्र उम्मेदवारहरु उल्लेखनीय मात्रामा निवाचित हुदै अग्रता कायम राख्नुलाई कसरी लिनुभएको छ ?
-
राजनीतिक दलहरु प्रती घट्दो जनविश्वास(42.86%)
-
स्वतन्त्र उम्मेदवार मिडियाको विषेश प्राथमिकतामा पर्नु(28.57%)
-
नागरिक आफू तिर केन्द्रित गर्न सक्नुको परिणाम(14.29%)
-
नागरिकहरु समय सापेक्ष चल्न सक्छन भन्ने उदाहरण(14.29%)
तपाइको विचारमा स्थानीय सरकारलाई जनउत्तरदायी बनाउन के गर्नु पर्ला ?
-
नागरिक स्तरबाट स्थानीय स्तरका काम भए नभएको मुल्यांकन गर्ने(14.29%)
-
बजेट पूर्ण मात्रामा खर्च गर्ने योजना बनाउने(28.57%)
-
नागरिकका आधारभूत समस्यालाई पहिलो प्राथमिकतामा राख्ने(28.57%)
-
भ्रष्टाचारीलाई कडा कारवाही गर्ने(28.57%)