स्थानिय चुनाव मर्यादा

चुनाव जसरी पनि जित्नु पर्दछ भनेर मतदातालाई किन्ने कोसिस गर्नुलाई तपाई के भन्नु हुन्छ?
मतदानको दिन सवारी आगमन ठप्प गर्ने व्यवस्थाको आचारसंहितालाई तपाई के भन्नु हुन्छ?
मौन अवधिमा पनि प्रचार प्रसार गर्ने उम्मेदवारलाई तपाई के भन्नु हुन्छ?
मतदान गर्ने दिन निर्वाचन आयोगको आचारसंहिता पालना नगर्ने उम्मेदवारलाई के गर्नु पर्दछ?
तपाईको विचारमा मतपत्र बदर रोक्न के गर्नुपर्ला?

Other Polls