तपाइको विचारमा चुनावी घोषणा पत्रमा उल्लेख भएका कुरा कत्तिको कार्यान्वन होलान्?
-
केहि मात्रामा कार्यान्वन हुन्छ(36.36%)
-
आशवासन मात्रै हो(27.27%)
-
पूर्ण रुपमा कार्यान्वन हुन्छ(9.09%)
-
आफ्नो पक्षमा भोट झार्ने अस्त्र मात्रै हो(27.27%)
महानगरहरुमा मेयरका लागी धेरैको उम्मेदवारी पर्नुलाई तपाई के भन्नुहुन्छ ?
-
महानगर सबैको आकर्षकको केन्द्र भएकाले(27.27%)
-
महानगर स्थानिय सरकारको प्रमुख क्षेत्र भएकाले(36.36%)
-
थोरै काम गर्दानी धेरै चर्चा हुने भएकाले(36.36%)
-
एकचोटी चुनाव जिते पछि पाच वर्षसम्म स्थिर सरकार हुने भएकाले(0%)
चुनावी समयमा मात्रै घरदैलो धाइरहने नेताहरुको प्रवृतिलाई तपाइले कसरी लिनु भएको छ ?
-
लोकतान्त्रिक अभ्यास(9.09%)
-
जनता झुक्याने खेल(54.55%)
-
चुनाव बाटै असल नेतृत्व चुनिने भएकाले(36.36%)
-
प्रजातन्त्रको अपहास(0%)
किन दलहरुले निरवाचन आयोगको आचारसंहिता विपरित चुनावी प्रचारप्रसार गरिरहेका छन् ?
-
ठुला दलहरुलाई निर्वाचन आयोगले कारबाई गर्न नसकेकाले(45.45%)
-
निरवाचन आयोगले दलहरुलाई लगाम लगाउन नसक्नु(27.27%)
-
जनस्तरमा सचेतनाको कमी(18.18%)
-
निरवाचन आयोगको आचारसंहिता लिखित दस्तावेज मात्रै भएकाले(9.09%)
तपाई आफ्नो क्षेत्रमा असल जनप्रतिनिधि चुन्न उम्मेदवारहरुमा के-के कुरा खोज्नुहुन्छ ?
-
उम्मेदवारको पारिवारिक परिवेश(9.09%)
-
शैक्षिक योग्यता तथा शिपहरु(0%)
-
सोचाइमा दुरदृष्टि भएको(90.91%)
-
आफु निकट पार्टीको मान्छे(0%)