के राजनीतिमा युवाको लगाव भएको हो ?

राजनीतिमा युवाहरूको उदय हुनुलाई तपाईले कसरी बुझ्नु भएको छ ?
तपाईंको विचारमा नेतृत्वदायी भूमिकामा पटक पटक पुरानै अनुहार दोहोरीनुको कारण के हो?
नयाँ युवा पुस्तालाई राजनितिमा ल्याउन पुराना युवा पुस्ताका नेताहरुले कस्तो भूमिका खेल्नुपर्छ ?
के बुढापाका नेताहरूको तुलनामा युवा नेताहरुले राम्रो काम गर्न सक्छन् ?
बालेन शाह जस्ता युवाहरूलाई राजनीतिमा ल्याउन के गर्नु पर्ला ?

Other Polls