कहिले सम्म महिला असुरक्षित हुने?

नेपाल प्रहरीको तथ्यांक अनुसार दैनिक ६ जना महिला बलात्कार हुनुलाई तपाईंले कसरी बुझ्नु भएको छ ?
तपाइलाई के लाग्छ? किन बढिरहेका छन् बलात्कारका घटनाहरु
नेपालमा बलात्कृत पिडितले न्याय पाउन कतिको सहज छ?
नेपाल सरकारले कसरी यो समस्यालाई कम गर्न सक्छ?
महिला हिंसा अन्त्य गर्न के गर्नु पर्ला?

Other Polls