बतास हुरिमा परिणत हुदै

मठ मन्दिर देखि नारायणहिटि संग्रहालय सम्मको सरकारी जग्गा सस्तोमा बतास व्यापारीक संस्थाले हात पार्नुलाई तपाईले कसरी बुझ्नु भएको छ?
नारायणहिटि राजदरबार संग्रहालयमा बतास समूहलाई रेस्टुरेन्ट खोल्न रोक लगाउने पर्यटन मन्त्री प्रेम आलेको कदम तपाईलाई कस्तो लाग्यो?
नारायणहिटि दरबार संग्रहालयका बारेमा बतास समूह संग आफ्नो कुनै सम्झौता नभएको अभिव्यक्ति दिने पुर्व संस्कृती तथा पर्यटन मन्त्री योगेश भट्टराई बारे तपाईको धारणा के छ?
सरकारी जग्गा जमिनमा व्यपारीहरुलाई सजिलै प्रवेश गराउने नेपाली राजनितिक परिपाटीलाई कसरी लिनु भएको छ?
नेपालका हरेक राजनीतिक दलहरुका आ-आफ्नो व्यापारीक घराना हुनुलाई तपाईले कसरी लिनु भएको छ?

Other Polls