प्रधानमन्त्री प्रचण्डको ७ महिने कार्यसम्पादन कस्तो लाग्यो ?
-
उत्कृष्ट(42.97%)
-
राम्रो(14.33%)
-
ठीक-ठीकै(9.08%)
-
काम चलाउ(19.11%)
-
नराम्रो(12.82%)
-
थाहा भएन(1.7%)
प्रधानमन्त्रीले सुन, ललिता निवास र भुटानी शरणार्थी काण्डका दोषि सबैलाई कारवाही गर्न सक्लान ?
-
सक्छन्(43.04%)
-
सक्दैनन्(30.23%)
-
थोरैलाई मात्र कारवाही गर्छन(15.52%)
-
अहिले नै भन्न सकिन्न(10.48%)
-
थाहा भएन(0.73%)
प्रधानमन्त्रीले “भ्रष्टचारमा शुन्य सहनशीलताको नीति”अवलम्बन गरी जनताको पक्षमा काम गरेका छन् ?
-
छन्(49.73%)
-
छैनन्(24.3%)
-
उनको पालामा झन भ्रष्टचार बढेको छ(8.35%)
-
अहिल्यै मूल्यांकन गर्नु छिटो हुन्छ(16.78%)
-
थाहा भएन(0.84%)
प्रधानमन्त्री प्रचण्डले एमाले, रास्वपा र राप्रपासँग सहकार्य तोडेर कांग्रेसलगायत दलसँग सरकार बनाउँनु ठीक थियो ?
-
ठीक थियो(53.73%)
-
बेठीक थियो(17.47%)
-
अहिले नै भन्न सकिन्न(7.04%)
-
सबै उस्तै हुन(19.8%)
-
खै, मलाई थाहा भएन(1.96%)
प्रधानमन्त्री प्रचण्ड तपाईलाई कस्तो नेता लाग्छ ?
-
अवसरवादी नेता(17.58%)
-
डाइनामिक नेता(41.75%)
-
बोलिको ठेगान नभएको नेता(13.04%)
-
भ्रष्ट नेता(7.7%)
-
अहिलेको अवस्था मा सबैं भन्दा राम्रो नेता(19.93%)
७ महिने कार्यसम्पादनका आधारमा प्रधानमन्त्री प्रचण्डलाई कति अङ्क दिनुहुन्छ ?
-
९० (ए)(36.18%)
-
८०-९० (वी)(13.44%)
-
७०-८० (सि)(9.87%)
-
६०-७० (डि)(9.33%)
-
< ६० (एफ)(31.19%)