एमसीसी परियोजना नेपाल


एमसीसी भनेको अमेरिकाले नेपालको विकासमा हातेमालो गर्दै अघि बढ्ने योजना हो । यसले विकासउन्मुख राष्ट्रहरूको लागि अनुदान प्रदान गर्दछ ।

एमसीसीको अन्र्तरगत नेपालमा करिब ५६ अर्ब रुपैयाँ अथवा ५० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराउन लागेको हो । यसमा थप १३ करोड अमेरिकी डलर नेपालले थपेर ६३ करोड लगानी र्गर्नेकुरा उल्लेख गरिएको छ । यो रकम नेपालको विद्युत् प्रसारण लाइन र राजमार्ग स्तरोन्नतिमा खर्च र्गर्ने कुरा उल्लेख गरिएको छ ।

यसले नेपालको विद्युत प्रसारण लाईन भन्ने र राज्जमार्गहरु स्तरोउन्नती हुने देखिन्छ तर एमसीसीको अन्र्तरगत रहेको केही विभादित धाराहरुको कारण यो परियोजना विवादमा परेको छ।

अभिमत दिन यहाँ थिच्नुहोस