भुगोलपार्क अभिमत सर्वेक्षण: `राजा आउ देश बचाउ’ भन्दै जुर्मुराए राजावादी, सरकारप्रतिको वितृष्णा कि व्यवस्थाप्रति ?

मुलुकमा संविधानत: राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको १२ बर्ष भईसकेको छ । तर राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापनाको माग गर्दै विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएका छन्। मुलुकमा संघीयता असफल भएको र राजतन्त्रको आवश्यकता देखिएको प्रदर्शनकारीहरुको दावी छ ।