नेपाल कम्युनिष्ट पार्टी (एमाले)

पार्टी झन्डा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)

चुनाव चिन्ह

नेपाल कम्युनिष्ट पार्टी (एमाले)
अध्यक्ष
केपी शर्मा ओलि
पार्टी विचारधारा
मार्क्सवादी-लेनिनवादी
स्थापना मिती
2022-05-15
कुल मतहरू
१३७७८९३
Star Rating
केपी शर्मा ओली
अध्यक्ष
केपी शर्मा ओली

खड्गप्रसाद शर्मा ओली (राजनैतिक नाम केपी ओली) (जन्म: विसं २००८ साल फागुन ११, नेपालका राजनीतिज्ञ तथा नेकपा (एमाले)का वर्तमान अध्यक्ष हुन्। उनी विभिन्न समयमा नेपालको गृहमन्त्री, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्रीसमेत भएका थिए। ओली विक्रम संवत् २०४८ सालमा झापा क्षेत्र नम्बर ६ र २०५९ सालमा झापा क्षेत्र नम्बर २बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। त्यस्तै ओलीले विक्रम संवत् २०५१ देखि २०५२ सम्म गृहमन्त्री थिए। विक्रम संवत् २०६४ देखि २०६५ सम्म ओली उपप्रधान एवम् परराष्ट्रमन्त्री भएका थिए। उनी नेकपा एमालेको प्रतिनिधित्व गर्दै वि.सं २०७२ असोज २४ गते नेपालको ३८औँ प्रधानमन्त्रीको रूपमा निर्वाचित भएका थिए।

बरिष्ट उपाध्यक्ष
ईश्वर पोखरेल
ईश्वर पोखरेल
उपाध्यक्ष
युवराज ज्ञवाली
युवराज ज्ञवाली
अष्टलक्ष्मी शाक्य
अष्टलक्ष्मी शाक्य
राम बहादुर थापा
राम बहादुर थापा
विष्णुप्रसाद पौडेल
विष्णुप्रसाद पौडेल
सुवासचन्द्र नेम्बाङ
सुवासचन्द्र नेम्बाङ
सुरेन्द्र प्रसाद पाण्डे
सुरेन्द्र प्रसाद पाण्डे
महासचिव
शंकर पोखरेल
शंकर पोखरेल
उपमहासचिव
प्रदीप ज्ञवाली
प्रदीप ज्ञवाली
पृथ्वीसुब्बा गुरुङ
पृथ्वीसुब्बा गुरुङ
विष्णुप्रसाद रिमाल
विष्णुप्रसाद रिमाल
सचिव
टोपबहादुर रायमाझी
टोपबहादुर रायमाझी
लेखराज भट्ट
लेखराज भट्ट
गोकर्ण विष्ट
गोकर्ण विष्ट
योगेश भट्टराई
योगेश भट्टराई
छविलाल बिश्वकर्मा
छविलाल बिश्वकर्मा
राधुवीर महासेठ
राधुवीर महासेठ
पद्मा कुमारी अर्याल
पद्मा कुमारी अर्याल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को बारेमा

नेपाल कम्युनिस्ट पार्टीको स्थापना

२००६ वैशाख १० गते तद्नुरुप २२ अप्रिल १९४९ का दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो । कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेर भारतको कोलकाताको श्यामबजार इलाका २८, नवीन सरकार लेनस्थित एक घरको दोस्रो तल्लामा नेकपाको स्थापना गरिएको थियो । मोतीदेवी भौतिक रुपमा उपस्थित हुनुहुन्थेन ।

कम्युनिष्ट घोषणापत्र जारी भएको १ सय २ वर्षपछि र सोभियत संघमा अक्टोबर क्रान्ति सम्पन्न भएको ३२ बर्षपछि नेपाली कम्युनिस्ट आन्दोलनको स्थापना भएको थियो । चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति सफल हुनुभन्दा चार महिनाअघिको यस समयमै अंग्रेज उपनिवेशबाट छिमेकी भारत मुक्त बनिसकेको र नेपालीहरू १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरंकुशताबाट मुक्त हुन खोजिरहेको बेला भएको थियो ।

दशौं महाधिवेशन

२०७८ मंसिर १० देखि १४ गतेसम्म चितवनको नारायणगढ र सौराहामा दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं भन्ने मूल नाराका साथ नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवशेन सम्पन्न भएको छ । महाधिवेशनले कमरेड केपी शर्मा ओलीको नेतृत्वमा ३ सय १ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।

नयाँ अभ्यासका रुपमा यसपटक नेकपा (एमाले) ले पहिलो पटक २०७८ असोज १५-१७ मा विधान महाधिवेशन आयोजना गरी रानजीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन टुंग्याएको थियो । नारायणगढमा लाखौँ जनसमुदायको उपस्थितिमा आयोजित उद्घाटन समारोहले नेकपा (एमाले) का पक्षमा आम जनताको पूर्ण विश्वास र भरोषा रहेको पुनर्पुष्टि गरेको छ ।

Source: https://cpnuml.org/

तस्बिरहरू अपलोड गर्न बाँकी छ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उमेदवारहरु

Stay upto date.

To receive latest updates about our new polls and results.

arrow