कतिको लोकप्रिय/अलोकप्रिय छन्? उपेन्द्र यादव
Approved Disapproved

परिचय

२०३२ सालमा वामपन्थी दल निकट विद्यार्थी राजनीतिमा आबद्ध । २०४८ सालपछि नेकपा (एमालेमा आबद्ध । २०५६ सालसम्म एमालेको सुनसरी र मोरङ जिल्ला कमिटीको नेतृत्व । २०५६ सालमा एमाले परित्याग । २०६३ सालपछि मधेसी जनअधिकार फोरम नेपाल पार्टी गठन तथा अध्यक्ष । एमालेबाट बाहिरिएको अशोक राई समूहलाई समेटेर संघीय समाजवादी फोरम गठन र नेतृत्व । हाल समाजवादी पार्टीको अध्यक्ष २०७६ ।संविधानसभा निर्वाचन २०६४ मा सुनसरी ५ बाट निर्वाचित । संविधानसभा निर्वाचन २०७० मा सुनसरी ५ बाटै निर्वाचित । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सप्तरी २ बाट निर्वाचित ।