कतिको लोकप्रिय/अलोकप्रिय छन्? ध्रुव बहादुर रायमाझी
Approved Disapproved

परिचय

२०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु । २०५२ सालमा राप्रपा विद्यार्थी संगठनको अध्यक्ष, त्यसपछि विद्यार्थी संगठनकै केन्द्रीय सदस्य, प्रवक्ता हुँदै उपाध्यक्ष । २०६९ मा केन्द्रीय अध्यक्ष, त्यसपछि राप्रपा युवक संगठनको केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै कार्यवाहक अध्यक्ष । हाल पार्टी केन्द्रीय सदस्य ।