कतिको लोकप्रिय/अलोकप्रिय छन्? राजेन्द्र प्रसाद श्रेष्ठ
Approved Disapproved

परिचय

विद्यार्थी जीवनदेखि नै रजनीतिप्रति चासो रहेको । पार्टीगत रुपमा २०३४ सालदेखि आवद्ध । नेकपा (चौम) बाट सक्रिय रजनीतिको प्रारम्भ । २०३९ मा नेकपा (माले) मा भूमिगत रुपमा सक्रिय । माले बाट काठमाडौं नगर समितिको विशेष जिम्मेवारी । जिल्ला कमिटी र उपत्यका विशेष समन्वय समितिमा सक्रिय । २०४९ सालमा नेकपा (एमाले) मा केन्द्रीय कमिटी सदस्य । एमाले परित्याग गरी संघीय समाजवादी पार्टीको संस्थापक महासचिव । जनता समाजवादी पार्टीको सहअध्यक्ष २०७५ ।मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा सदस्य । संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा समाजवादी पार्टीका तर्फबाट समानुपातिक सदस्य ।