कतिको लोकप्रिय/अलोकप्रिय छन्? प्रकाश अधिकारी
Approved Disapproved

परिचय

प्रकाश अधिकारी जनता समाजवादी पार्टीसँग आवद्ध नेपाली राजनीतिज्ञ हुन्। उनी हाल नेपालको दोस्रो संघीय संसदको सदस्यका रुपमा कार्यरत छन् । २०२२ को नेपालको आम निर्वाचनमा उनी खस जनताबाट समानुपातिक प्रतिनिधिका रूपमा निर्वाचित भएका थिए।