कतिको लोकप्रिय/अलोकप्रिय छन्? ज्ञान बहादुर शाही
Approved Disapproved

परिचय

ज्ञानेन्द्र शाही भनेर चिनिने ज्ञानबहादुर शाही नेपाली राजनीतिज्ञ र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता हुन्। उनी २०२२ को निर्वाचनमा जुम्ला १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। शाही २०२२ फागुन १८ गते राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य र प्रवक्ताका रूपमा प्रवेश गरेका थिए।२०७८ मा उनी हामी,नेपाली हाम्रो नेपाल हुँदै नेपालका लागि नेपाली अभियानका अभियन्ता थिए । २०७९ सालमा उनी राप्रपा प्रवेश गरेका हुन् । उनी हाल राप्रपाका प्रवक्ता समेत हुन् ।




भिडियो