कतिको लोकप्रिय/अलोकप्रिय छन्? बाबुराजा महर्जन
Approved Disapproved

उद्देश्य, दृष्टि, विश्वास


आवद्ध संघ संस्थाहरू

१) नेपाल टेलिकम - पूर्व प्रशासनिक अधिकृत

२) नेपाल टेलिकम वोर्कस यूनियन - पूर्व उपाध्यक्ष

३) अन्तर संस्थान खेलकूद संघ - केन्द्रिय सदस्य

४) नेपाल जूडो संघ - केन्द्रिय उपाध्यक्ष

५) चाङ्गाथली क्लब - पूर्व अध्यक्ष, हाल संरक्षक

६) चाङ्गाथली खानेपानी तथा सरसफाई उपभोक्ता समिति - अध्यक्ष

७) चाङ्गाथली बुद्ध विहार - संस्थापक अध्यक्ष

८) नेपाली काँग्रेस - महाधिवेसन प्रतिनिधि

९) श्री महेन्द्र शान्ति मा. वि. - बालकोट पूर्व विद्यार्थी समाज - अध्यक्ष

१०) गुप्तेश्वर महादेव संरक्षण समिति - सल्लाहकार

११) रोटरी क्लब पाटन वेष्ट - RCC चाङ्गाथली अध्यक्ष


वैदेशिक भ्रमण

१) साउथ एसिया राष्ट्रहरु - इण्डिया, बंगलादेश, भुटान, पाकिस्तान, अफगानिस्तान, श्रीलंका

२) एसिया - जापान, चाईना, हङकङ, थाईल्याण्ड, फिलिपिन्स

३) युरोप - फ्रान्स, बेल्जियम, स्पेन, पोर्चुगल, इटाली, टर्की, क्रोएसिया, काजकिस्तान

४) अष्ट्रेलिया




हाम्रो चाङ्गाथली, राम्रो चाङ्गाथली राष्ट्रियता! लोकतन्त्र!! समाजवाद । नेपाली कांग्रेस NEPALI CONGRESS महालक्ष्मी नगरपालिका वडा नं.-७ कार्य समिति ललितपुर आदरणिय जनसमुदायहरु, स्थानिय तहलाई अधिकार सम्पन्न बनाउन स्थानिय संरचना र नेतृत्वलाई सशक्तिकरण गरि समृद्ध वडा निर्माण गर्न नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजयी गराऔं । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भोट किन? - महालक्ष्मी नगरपालिका वडा नं. ७ को आगामी योजना कार्यन्वयन गर्न

१. चाङ्गाथली खानेपानीलाई थप बिस्तार एवं फिल्टर प्लाण्ठलाई पूर्णता दिई स्वस्थकर पिउनयोग्य पानी वितरण गर्न

२. सम्पूर्ण सडक ढल व्यवस्थापन सहित कालोपत्रे गर्न

३. सडकहरुमा स्माठ सडक बत्ती जडान गर्न

४. गोदावरी खोला र ढुङग्रे खोला करिडोर निर्माण गर्न पहल गर्ने

५. खुल्ला क्षेत्र, बाल उद्यान र खेल मैदान निर्माण तथा व्यवस्थापन गर्न पहल गर्ने

६. सडक पेठी निर्माण तथा बृक्षारोपण गरी 'एक घर एक बिरुवा सम्बन्धि नीति साकार गर्न

७. खेलाडीहरुको बृद्धि बिकासको लागि कभर्ड हल निर्माण गर्न र वडा स्तरीय खेलकुद प्रतियोगिताहरु । संचालन गर्न पहल गर्ने

८. व्यवस्थित स्वास्थ्य चौकी निर्माण तथा व्यवस्थापन गर्न पहल गर्ने

९. स्वास्थ्य बीमा अझ प्रभावकारी बनाउन

१०. स्वास्थ्य चौकीको सेवालाई स्तरोन्नती गरी सर्वसाधारणलाई सर्वसुलभ बनाउन

११. जेष्ठ नागरिक सेवा भवन निर्माण गर्न पहल गर्ने

१३. महिला तथा वेरोजगारहरुको लागि सिपमूलक, रोजगार उन्मुख तालिमहरु सञ्चालन गरी स्थानिय रुपमा सामाग्रीहरु उत्पादन गरेर बजार व्यवस्थापनका कार्यहरु गर्न

१४. बालबालिका, महिला तथा बृद्ध-बृद्धाको स्वास्थ्यलाई ख्याल राखी विभिन्न स्वास्थ्य कार्यक्रम संचालन ___गरी सम्पूर्ण वडाबासीलाई स्वस्थ र समृद्ध राख्न

१५. नारायणी आधारभूत बिद्यालयलाई माध्यामिक तहमा स्तरोन्नती गरी व्यवस्थित रुपमा संचालन गर्न पहल गर्ने

१६. वडाबाट नापी टोली ल्याई जग्गा हाल साविक गर्न पहल गर्ने

१७. वडामा रहेका साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा प्रबर्द्धन गर्न

१८. वडाको मुख्य चोक चोकमा डिजीटल सूचना पाठी राख्न

१९. अबको महालक्ष्मी न.पा. वडा नं. ० भ्रष्टाचार रहित समाज बनाउन

२०. चाङ्गाथलीको आमुल परिवर्तन गर्न संयुक्त चुनाव प्रचार प्रसार समिति जय नेपाल । महालक्ष्मी न.पा. वडा नं. ७, ललितपुर


कार्यक्रमहरु

मिति : ३ असार, २०७९ स्थान :बागबजार
Interaction program According to the Ministry of Health and Population, 113 people tested positive for coronavirus on Wednesday—90 in 1,549 polymerase chain reaction tests and 23 in 1,165 antigen tests.Daily test positivity rate of polymerase chain reaction tests is close to 6 percent.This is for the first time the number of daily infections has crossed 100 in the last four months. The last time the country recorded more than 100 cases in a day was on March 4.Experts say the increase in new cases after a gradual decline indicates the start of a new surge in the country. And this time it has been attributed to the BA.5 subvariant.“When the number of new cases declines significantly and then rises again, it is another surge,” said Dr Samir Kumar Adhikari, joint spokesperson for the Health Ministry.The number of new cases had declined to two on May 14. Total active cases had declined to 93 on June 14.On Wednesday, the number of active cases stood at 471 throughout the country.The Health Ministry also confirmed two more cases of BA.5 subvariant in infected patients. Last week, doctors at Dhulikhel Hospital had confirmed one case of BA.5 in a patient.Officials at the Health Ministry said that the new subvariant was detected in swab samples collected from the health desks set up at international land crossings on Nepal-India border.The BA.5 subvariant has been spiking globally, including in India. On Wednesday, India reported 16,159 fresh Covid-19 infection and 28 deaths.The subvariant comprises a majority of Covid-19 cases in the United States of America, which accounted for around 54 percent, according to data released by the Centers for Disease Control and Prevention.Australia is heading for its third Omicron wave in coming weeks, as BA.4 and BA.5 become the dominant Covid strains.In Nepal, the first wave of Covid-19 was caused by what scientists dubbed SARS-CoV-2, first detected in Wuhan of China. Later, the virus’s variants were seen in the UK, the Middle East, and India.Then came the Delta variant that fuelled the second wave, killing 8,000 people across Nepal and infecting hundreds of thousands. The third wave of the pandemic was driven by the Omicron variant in January this year. BA.1 and BA.2 subvariants of the Omicron were responsible for infections as of now.Omicron is highly contagious but severity of infection was low largely because many in Nepal had been vaccinated. थप पढ्नु होस्
मिति : १० असार, २०७९ स्थान :Bhugolpark

फोटो
भिडियो