कतिको लोकप्रिय/अलोकप्रिय छन्? अन्‍जना विशंखे
Approved Disapproved

परिचय

२०४६ सालमा अखिल नेपाल महिला संघबाट राजनीतिमा सक्रिय । २०४८ मा पद्मकन्या क्याम्पसको विद्यार्थी संगठनको इकाई उपाध्यक्ष । २०५१ मा अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य । २०५७/५८ मा नेकपा (एकता केन्द्र) चितवनको जिल्ला पार्टी सदस्य, मकवानपुर जिल्लाको पार्टी सेक्रेटरी २०५८ देखि २०५९ सम्म । २०६३ पछि एकीकृत माओवादीमा केन्द्रीय सदस्य । २०६४ मा माओवादीको राज्य समिति सचिव, एमाओवादीको सचिवालय सदस्य २०७०/०७१ सम्म । २०७५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य । हाल नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी सदस्य ।