११४ औँ अन्तर्राष्ट्रिय नारी दिवस २०८०

नेपालमा विगत एक दशकभित्र महिला अधिकारको क्षेत्रमा के मा प्रगति भएको जस्तो लाग्छ ?
आजको दिन नेपालमा महिलाहरूको सबैभन्दा ठूलो चुनौती के हो जस्तो लाग्छ ?
तपाईंको विचारमा नेपालमा लैङ्गिक समानतालाई सम्बोधन गर्न प्रविधिले कस्तो भूमिका खेलेको छ ?
प्रविधि क्षेत्रमा महिला सहभागिता र नेतृत्व प्रवर्द्धन गर्न नेपाल सरकारले के पहल वा नीतिहरू लागू गर्नुपर्छ ?
तपाईंको विचारमा नेपालमा लैङ्गिक समानतालाई अगाडि बढाउन पुरुषले कस्तो भूमिका खेल्नुपर्छ ?

Latest Polls