महानगरहरूको महिनाको विकास खर्च संघ प्रदेश सरकारझैँ किन निराशाजनक?

काठमाडौँ महानगरको विकास (पूँजिगत)खर्च १४.११ प्रतिशत किन भएको होला ?
विरगञ्ज महानगरको विकास (पूँजिगत)खर्च ३४.३१ प्रतिशत किन भएको होला ?
भरतपुर महानगरको विकास (पूँजिगत)खर्च १७.९१ प्रतिशत किन भएको होला ?
ललितपुर महानगरले विकास (पूँजिगत)खर्च ३४.३१ प्रतिशत गर्नुलाई के भन्नुहुन्छ ?
पोखरा महानगरले विकास (पूँजिगत)खर्च २४.९५ प्रतिशत गर्नुलाई के भन्नुहुन्छ ?
विराटनगर महानगरले विकास (पूँजिगत)खर्च ३४.१५ प्रतिशत गर्नुलाई के भन्नुहुन्छ ?

Latest Polls