तल भनिएको कुरामा एउटा मात्र साचो हुन सक्छ | कसको कुरा विश्वास गर्नु हुन्छ? बालेन: “उहाँहरू उभिरहेको ठाउँमा म आफै गए” ई: ई: "मेयर यहाँ आउनुभएको होइन, नगर प्रहरीले हामीलाई हप्काउँदै राष्ट्रिय सभागृहको पार्किङ लटमा बोलाए"
कामनपा मेयर बालेन(55.56%)
अभियन्ता ई: ई:(37.04%)
दुइटैको गर्दिन(5.56%)
कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन: “अभियन्ताहरू संवादमा बोलाउदा आउन खोज्नु भएन” कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन: “अभियन्ताहरू संवादमा बोलाउदा आउन खोज्नु भएन” ई: ई: ३० मिनेट समय माग्यौं
कामनपा मेयर बालेन(73.58%)
अभियन्ता ई: ई:(26.42%)
कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन: “हामीले बुझेको छौ , सायद कुनै राजनितिक स्वार्थ जोडिएर आउन नखोज्नु भएको होला भन्ने हामीले बुझेको छौ “ ई: ई: "यसविरूद्ध उभिने साहस कसैको देख्दैनन् । असंगठितहरू त आएर उभिन सक्दैनन् नै, मूलधारको राजनीति गर्नेहरू पनि मूकदर्शक रहेको छन् ।"
कामनपा मेयर बालेन(70.37%)
अभियन्ता ई: ई:(29.63%)
कसको कुरा विश्वास गर्नु हुन्छ ? बालेन :"के बार्ता हामीले उहाँहरुको नेता सङ गर्न पर्ने ?" ई: ई: “हामीले कानून विज्ञ, शहरी व्यवस्थापन विशेषज्ञ, र सडक व्यवसाय प्रतिनिधि साथीहरूलाई बोलाउन”
कामनपा मेयर बालेन(71.7%)
अभियन्ता ई: ई:(28.3%)
कामनपा मेयर बालेनले के अभियन्ताहरूसँग वार्ता गर्नै पर्छ ?
गर्न पर्दैन(24.07%)
गर्नु पर्छ(44.44%)
बालेनको इच्छा , जे गरेनी ठीकै छ(25.93%)
खै, मलाईँ थाहा भएन(5.56%)
अभियन्ताहरूले किन 'सौम्य विद्रोह' गर्न थालेका हुन ?
फुटपाथ व्यापारीलाई महानगरको ज्यादतीबाट उठिबास लागेकाहरूको लागि समर्थन(18.87%)
बालेनको बिरुद्ध गएर आफ्नो नाम कमाउन लागि(11.32%)
कसैबाट परिचालित भएकाले(54.72%)
चुनावमा साथ दिएका बालेनलाई उनी त्यहाँ किन पुगे सम्झाउन लागि(15.09%)