हाम्रो चाङ्गाथली, राम्रो चाङ्गाथली राष्ट्रियता! लोकतन्त्र!! समाजवाद । नेपाली कांग्रेस NEPALI CONGRESS महालक्ष्मी नगरपालिका वडा नं.-७ कार्य समिति ललितपुर आदरणिय जनसमुदायहरु, स्थानिय तहलाई अधिकार सम्पन्न बनाउन स्थानिय संरचना र नेतृत्वलाई सशक्तिकरण गरि समृद्ध वडा निर्माण गर्न नेपाली कांग्रेसको रुख चिन्हमा मतदान गरि अत्याधिक बहुमतले विजयी गराऔं । स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेसलाई भोट किन? - महालक्ष्मी नगरपालिका वडा नं. ७ को आगामी योजना कार्यन्वयन गर्न
१. चाङ्गाथली खानेपानीलाई थप बिस्तार एवं फिल्टर प्लाण्ठलाई पूर्णता दिई स्वस्थकर पिउनयोग्य पानी वितरण गर्न
२. सम्पूर्ण सडक ढल व्यवस्थापन सहित कालोपत्रे गर्न
३. सडकहरुमा स्माठ सडक बत्ती जडान गर्न
४. गोदावरी खोला र ढुङग्रे खोला करिडोर निर्माण गर्न पहल गर्ने
५. खुल्ला क्षेत्र, बाल उद्यान र खेल मैदान निर्माण तथा व्यवस्थापन गर्न पहल गर्ने
६. सडक पेठी निर्माण तथा बृक्षारोपण गरी 'एक घर एक बिरुवा सम्बन्धि नीति साकार गर्न
७. खेलाडीहरुको बृद्धि बिकासको लागि कभर्ड हल निर्माण गर्न र वडा स्तरीय खेलकुद प्रतियोगिताहरु । संचालन गर्न पहल गर्ने
८. व्यवस्थित स्वास्थ्य चौकी निर्माण तथा व्यवस्थापन गर्न पहल गर्ने
९. स्वास्थ्य बीमा अझ प्रभावकारी बनाउन
१०. स्वास्थ्य चौकीको सेवालाई स्तरोन्नती गरी सर्वसाधारणलाई सर्वसुलभ बनाउन
११. जेष्ठ नागरिक सेवा भवन निर्माण गर्न पहल गर्ने
१३. महिला तथा वेरोजगारहरुको लागि सिपमूलक, रोजगार उन्मुख तालिमहरु सञ्चालन गरी स्थानिय रुपमा सामाग्रीहरु उत्पादन गरेर बजार व्यवस्थापनका कार्यहरु गर्न
१४. बालबालिका, महिला तथा बृद्ध-बृद्धाको स्वास्थ्यलाई ख्याल राखी विभिन्न स्वास्थ्य कार्यक्रम संचालन ___गरी सम्पूर्ण वडाबासीलाई स्वस्थ र समृद्ध राख्न
१५. नारायणी आधारभूत बिद्यालयलाई माध्यामिक तहमा स्तरोन्नती गरी व्यवस्थित रुपमा संचालन गर्न पहल गर्ने
१६. वडाबाट नापी टोली ल्याई जग्गा हाल साविक गर्न पहल गर्ने
१७. वडामा रहेका साँस्कृतिक सम्पदाहरुको संरक्षण तथा प्रबर्द्धन गर्न
१८. वडाको मुख्य चोक चोकमा डिजीटल सूचना पाठी राख्न
१९. अबको महालक्ष्मी न.पा. वडा नं. ० भ्रष्टाचार रहित समाज बनाउन
२०. चाङ्गाथलीको आमुल परिवर्तन गर्न संयुक्त चुनाव प्रचार प्रसार समिति जय नेपाल । महालक्ष्मी न.पा. वडा नं. ७, ललितपुर