नेपाली कांग्रेसको महासमिति सदस्य, नेपाल नगर संघको सहसचिव, बीपी शिक्षा प्रतिष्ठान नेपालकी सहसचिव, नेपाल महिला संघको केन्द्रीय सदस्य, २०६३ र २०६८ सालमा दुई पटक निर्वाचित भई नेपाल महिला संघको सदस्यको कार्यकाल पूरा गरिन् । काठमाडौं जिल्ला समिति ।
उनले २०४३ सालमा नेपाल विद्यार्थी संघमा सहभागी भएर आफ्नो राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०५४ सालको स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको नगर परिषद सदस्यमा निर्वाचित भइन्, २०४६ र २०६२ को जनआन्दोलनमा उनको सक्रिय सहभागिता थियो ।